५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य
sutranews.com · Sat Oct 31 11:29:44 UTC 2026

सुर्खेत । भारतचीनलाई जोड्ने रणनीतिक महत्वको कर्णाली करिडोरलाई चार लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्ने प्रस्ताव अघि सारिएपनि कार्यान्वयन हुन सकेको छैन । भारतको जमुनाहादेखि नेपालगञ्ज, कोहलपुर, सुर्खेत हुँदै चीनको हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यो सडकलाई कर्णालीको आर्थिक विकास र अन्तरदेशीय व्यापारको नयाँ ढोकाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)