मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस संस्थापनबाट महाधिवेशन प्रतिनिधिमा पराजित देउवा पक्षको जिल्ला सह–संयोजकमा मनोनित

nepalpress.com · Sat Oct 31 11:42:37 UTC 2026

रुपन्देही । नेपाली कांग्रेसको संस्थापन पक्षबाट १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका गोपीप्रसाद पुन संस्थापनइतर पक्षमा प्रवेश गरी जिल्ला सह–संयोजकमा मनोनित भएका छन् ।

समानान्तर महाधिवेशनको तयारीमा रहेको शेरबहादुर देउवा पक्षका संयोजक डा.शशांक कोइरालाले सुनवलका पुनलाई नवलपरासी जिल्ला सह–संयोजकमा मनोनयन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)