धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सबीच हातेमालो
baahrakhari.com · Sat Oct 31 11:30:57 UTC 2026
काठमाडौं । सुदूरपश्चिम प्रदेश क्षेत्रको प्रतिनिधित्व गर्दै एनएसएल खेलिरहेको गो ड्रिमर्स प्रालिले आफ्नो दायरालाई बलियो बनाउने क्रममा काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिसँग हातेमालो गरेको छ । सुवास शाही अध्यक्ष र सञ्चालक रहेको गो ड्रिमर्सको धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सबीच साझेदारी भएको हो ।
दुवैको सहमतिमा अब सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरिएको छ । नयाँ कम्पनीमा गो ड्रिमर्सका शाही र काठमाडौं स्पोर्ट्सको समान लागत हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)