मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोजगारीका लागि भारतकाे शिमला पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु

kendrabindu.com · Sat Oct 31 11:55:47 UTC 2026

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ।

शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)