मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयका पुनर्संरचनाका लागि संसद्बाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय (भिडिओ)

nepalpress.com · Sat Oct 31 12:16:53 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले न्याय क्षेत्रमा देखिएका समस्याको निरूपण तथा समग्र न्यायालयको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउन पार्टीको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)