मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङको होटेलबाट जेनजी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ

rajdhanidaily.com · Sat Oct 31 12:19:02 UTC 2026

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् ।

लमजुङको मस्र्याङ्दीमा होटल सञ्चालन गर्दा आफ्नै होटलकी १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)