मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

khabarhub.com · Sat Oct 31 12:18:14 UTC 2026

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल हेर्न शनिबार त्रिवि क्रिकेट मैदान पुगेका समर्थकलाई वर्षाका कारण सास्ती भएको छ ।

निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेपछि समर्थकहरू हिलो छल्दै प्यारापिटसम्म पुगिरहेका छन् । वर्षाका कारण मैदानको अवस्था प्रभावित बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)