मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानमाथि आँच पुर्‍याउने जोकोही सजायको भागीदार हुनुपर्छ : रवि लामिछाने

kendrabindu.com · Sat Oct 31 12:18:03 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नभएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान र लोकतन्त्रमा आँच आउने काम गर्ने जोसुकै भए पनि सजायको भागीदार हुनुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)