मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘किङ’ प्रदर्शनअघि नै १७५ करोडमा बिक्री, शाहरुखलाई ‘पठान’ र ‘जवान’कै व्यापार दोहोर्‍याउने चुनौती

nagariknews.nagariknetwork.com · Sat Oct 31 11:25:20 UTC 2026

बलिउडका सुपरस्टार शाहरुख खानको आगामी फिल्म ‘किङ’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा ठूलो व्यावसायिक चर्चा बटुलेको छ। फिल्मको विदेशी प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको खबर सार्वजनिक भएसँगै यसको लगानी, बजार सम्भावना र नाफाको लक्ष्यलाई लिएर चलचित्र व्यापार वृत्तमा चासो बढेको छ।

शाहरुखको स्टारडम, निर्देशक सिद्धार्थ आनन्दको एक्सन फिल्म निर्माणको अनुभव र अन्तर्राष्ट्रिय बजारमा उनको बलियो उपस्थितिका कारण ‘किङ’ लाई ठूलो व्यावसायिक सम्भावना भएको फिल्मका रूपमा हेरिएको छ। तर, प्रदर्शनअघि नै यति ठूलो मूल्यमा विदेशी वितरण अधिकार बिक्री हुनु आफैँमा सफलता सुनिश्चित हुनु भने होइन। वितरकले गरेको लगानी उठाएर नाफा कमाउन फिल्मले अन्तर्राष्ट्रिय बजारमा असाधारण व्यापार गर्नुपर्ने देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)