पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति
khabarhub.com · Sat Oct 31 12:26:23 UTC 2026

पाल्पा – पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ । यस अवधिमा ३५८ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता भएका छन् ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म विपद्का घटनामा परी ९७ जनाको मृत्यु भएको थियो । गत महिना आएको बाढीपहिरो र अविरल वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)