मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाँदै

nepalpress.com · Sat Oct 31 12:32:42 UTC 2026

काठमाडौँ । रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपा नेताहरू चीन भ्रमणमा जाने भएका छन् । आज बसेको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा महामन्त्रीको नेतृत्वको भ्रमण हुन लागेको जानकारी गराए ।

उनले चीन भ्रमणको मिति खुलाएनन् । उनले भने, ‘महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमण हुँदै छ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)