मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गेमिङ र आईटी उद्योगलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको घोषणा

barnanmedia.com · Sat Oct 31 12:18:29 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट र सूचना प्रविधि (आईटी) उद्योगलाई प्रोत्साहन गर्ने बताएका छन् ।

उनले नेपाली गेम तथा आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बनाउने बताएका हुन् । यसका लागि आवश्यक नियम र नीतिमा सुधार गरिने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)