भारतको शिमलामा सवारी दुर्घटना : डडेल्धुराका तीन नेपालीको मृत्यु
dcnepal.com · Sat Oct 31 12:39:27 UTC 2026

काठमाडौं । रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशस्थित शिमला पुगेका डडेल्धुराका तीन जना नेपाली नागरिकको सडक दुर्घटनामा परी ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)