मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम र विराटनगरबीचको खेल हेर्न जम्मा हुँदै छ भिड

nepalviews.com · Sat Oct 31 12:41:40 UTC 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच वर्षाका कारण तय सयमभन्दा ढिला हुने भएको छ ।

५ बजेदेखि खेल सञ्चालन हुने भएपनि वर्षाका कारण मैदान भिजेकाले अहिलेसम्म टस समेत हुन सकेकाे छैन। तर पनि खेल हुने सम्भावना बढेको छ । अहिले पिच तयार गर्ने काम भइरहेको छ । दर्शकहरू पनि मैदानमा प्रवेश गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)