मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल: हिलो र पानी छल्दै दर्शक मैदानमा, खेल सुरु हुने प्रतीक्षामा

kendrabindu.com · Sat Oct 31 12:47:34 UTC 2026

काठमाडौं । लगातारको वर्षाका कारण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ। वर्षाले मैदानमा पानी जमेपछि आजको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

दोस्रो खेल पनि निर्धारित समयमा सुरु हुन सकेको छैन। मैदानमा जमेको पानी मेसिनको सहायताले हटाइए पनि खेल सञ्चालनका लागि मैदान पर्याप्त सुक्खा नभएपछि खेल ढिला हुने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)