मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानको गुनासोपछि गृहमन्त्री गुरुङको प्रतिबद्धता : ज्यामिरेघाटमा पक्की पुल बन्ने

nepalpress.com · Sat Oct 31 12:52:54 UTC 2026

गोरखा । सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्‍याउनसमेत कठिनाइ हुने समस्याले कृषकको मेहनत खेर जाने गरेको छ । यस्तै समस्याबाट पीडित गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग आफ्नो समस्या राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)