मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प
khabarhub.com · Sat Oct 31 12:56:02 UTC 2026

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।
सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गन्तव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)