मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)

onlinekhabar.com · Sat Oct 31 12:52:13 UTC 2026

१४ कात्तिक, काठमाडौं । निरन्तरको भरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको छ ।

मौसम खुलेसँगै काठमाडौैं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)