मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपातपछि बडीमालिकामा फसेका एक जनाको उद्धार, एकको खोजी जारी

setopati.com · Sat Oct 31 12:57:00 UTC 2026

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)