कुलेखानीमा पहिलो साइरन बज्यो, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
kendrabindu.com · Sat Oct 31 13:03:35 UTC 2026

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवरमा पानीको सतह १ हजार ५२८.५० मिटर पार गरेपछि पहिलो साइरन बजाइएको छ।
इन्द्रसरोवरको पानीको सतह बढ्दै गएपछि विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा जान सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)