मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिवि मैदानका एउटा फ्लडलाइट बलेन, अब खेल के हुन्छ ?

ratopati.com · Sat Oct 31 13:13:21 UTC 2026

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ जडान गरिएका ६ वटा फ्लडलाइटमध्ये एउटा बलेको छैन । मैदानका ६ मध्ये ५ वटा फ्लडलाइट मात्रै बले पनि खेल सञ्चालनका लागि भने पर्याप्त उज्यालो रहेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेलका क्रममा एउटा फ्लडलाइट नबलेको देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)