मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मैदान सुकाउने काम अन्तिम चरणमा, एउटा फ्लडलाइट नबले पनि खेल हुने सम्भावना

nagariknews.nagariknetwork.com · Sat Oct 31 12:52:23 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिचको आठौं खेल वर्षा र प्राविधिक कारणले ढिलाइ भएको छ।

साँझ ५ बजे सुरु हुने तालिका रहेको यस ‘डे-नाइट’ खेलका लागि अहिलेसम्म टस हुन सकेको छैन। खेल सञ्चालनको अन्तिम अवस्था मूल्याङ्कन गर्न अम्पायर तथा प्राविधिक टोलीले साँझ ६ः४० बजे मैदानको निरीक्षण गर्ने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)