मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भारतद्वारा नयाँ पुस्ताको नेभिगेसन उपग्रह ‘एनभीएस–०३’ को सफल प्रक्षेपण

ratopati.com · Sat Oct 31 13:21:16 UTC 2026

नयाँ दिल्ली । भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११:५१ बजे प्रक्षेपण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)