मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगर र सुदूरपश्चिमको खेल ५ ओभरको हुने

annapurnapost.com · Sat Oct 31 13:32:22 UTC 2026

काठमाडौं : विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिचको खेल ५ ओभरको हुने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आठौं खेल त्रिवि क्रिकेट मैदान वर्षाका कारण भिजेको हुँदा खेलको टस ७:२५ बजे हुनेछ।

दुवै टोलीले ५/५ ओभरको खेल खेल्नेछन्। खेल ७:४१ मा सुरु हुनेछ। दुई इनिङ्सको बिचमा जम्मा १० मिनेटको ब्रेक हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)