मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगर र सुदूरपश्चिमबीच ५ ओभरको खेल हुने

kendrabindu.com · Sat Oct 31 13:33:18 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५–५ ओभरको खेल हुने भएको छ।

वर्षाले प्रभावित त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको लामो प्रयासपछि खेल सञ्चालन गर्न सम्भव भएको हो। मैदान निरीक्षणपछि अम्पायरहरूले ५–५ ओभरको खेल गराउने निर्णय गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)