मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयको पुनःसंरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले न्यायालयको पुनःसंरचनाका लागि संसदीय दललाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)