महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने
canadanepal.com · Sat Oct 31 13:42:21 UTC 2026

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डलले छिट्टै जनवादी गणतन्त्र चीनको भ्रमण गर्न लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)