मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाका कारण ढिलाइ, विराटनगर र सुदूरपश्चिमबीच ५ ओभरको खेल हुने

nepallive.com · Sat Oct 31 13:36:35 UTC 2026

काठमाडौ - विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल ५ ओभरमा झारिएको छ।

वर्षाका कारण खेल सुरु हुन ढिलाइ भएको हो। खेलका लागि साँझ ७:२५ बजे टस हुनेछ भने ७:४१ बजे खेल सुरु हुनेछ। यसअघि खेल भने अंक बाडिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)