कांग्रेसको नयाँ कार्यसमितिका के छन् कार्ययोजना ?
ratopati.com · Sat Oct 31 13:45:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्यो ।
पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्वाचन समितिको रोहवरमा पद तथा गोपनीयताको शपथ गराएपछि बसेको बैठकमा नवनिर्वाचित सभापति गगन थापाले सदस्य र पदाधिकारीहरूलाई केही निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)