सुदूरपश्चिम र विराटनगरको खेल ५ ओभरको हुने
barnanmedia.com · Sat Oct 31 13:45:09 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल पाँच-पाँच ओभरको हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोलीका कप्तान, अम्पाएर र म्याच कमिस्नरबीचको छलफलपछि खेलमा पाँच-पाँच ओभरको हुने भएको छ। वर्षाका कारण १५ ओभर घटाएर पाँच ओभरमा झारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)