मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

aarthiknews.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि समाचार कक्षमै पुगेर सोधपुछ, धरपकड तथा पक्राउ गर्ने कार्य गलत भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)