मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाले प्रभावित खेलमा सुदूरपश्चिम र विराटनगरबीच ५–५ ओभरको प्रतिस्पर्धा हुने

nepalviews.com · Sat Oct 31 13:40:05 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल ५–५ ओभरमा खेलाइने भएको छ ।

वर्षाका कारण प्रभावित खेललाई सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले लामो समयको कठिन प्रयास गरेपछि खेल सम्भव भएको हो । मैदान निरीक्षणपछि अम्पायरहरूले ५–५ ओभरको खेल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)