मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल सिजन ३: विराटनगर र सुदूरपश्चिम बीचको खेल ५ ओभरको हुने

clickmandu.com · Sat Oct 31 13:37:49 UTC 2026

काठमाडौं । वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीचको खेल पाँच ओभरमा सीमित गरिएको छ ।

वर्षा रोकिएपछि खेल सञ्चालन गर्ने तयारी गरिएको हो। खेलका लागि दुवै टोलीले पाँच–पाँच ओभर ब्याटिङ गर्नेछन्। खेलको टस साँझ ७ः२५ बजे हुने र खेल ७ः४१ बजे हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)