डेभिड वार्नरले सोमबार कर्णाली याक्सविरुद्ध खेल्ने
ratopati.com · Sat Oct 31 14:00:23 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजमा आबद्ध भएका अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नर कात्तिक १६ गते सोमबार मैदानमा उत्रिने भएका छन् ।
काठमाडौँ गोर्खाजले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वार्नरलाई मैदानमा हेर्न समर्थकलाई आग्रह गर्दै उनको खेल्ने मिति र समय सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)