एनपीएल : खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले भट्याए देउसीभैलो
ratopati.com · Sat Oct 31 14:08:55 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले देउसीभैलो शैलीमा भट्याउन थालेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुगेका समर्थकले तिहारको देउसीभैलोको भाकामा खेल छिटो सुरु गर्न आग्रह गर्दै रमाइलोसँगै दबाब दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)