अनलाइन समय लिए पनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता
nepalviews.com · Sat Oct 31 14:02:53 UTC 2026

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत समय तय गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्।
अनलाइन प्रणालीमार्फत समय निर्धारण गरेर सेवा लिन पुगेका सेवाग्राहीले तोकिएको समयमा सेवा नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)