मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाउचाउ निर्यातमा फड्को, मोटरसाइकल, तयारी कपडा र टाइल आयात ओरालो

ratopati.com · Sat Oct 31 14:15:00 UTC 2026

विराटनगर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा विराटनगर भन्सार नाका हुँदै हुने वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष औद्योगिक कच्चा पदार्थ, इन्धन तथा निर्माण सामग्रीको आयात व्यापक रूपमा बढेको छ भने तयारी वस्तु, सवारीसाधन तथा विलासिताका सामग्रीको आयातमा भने संकुचन आएको छ। निर्याततर्फ पनि नेपालमा प्रशोधित तेल, धागो तथा जुत्ता–चप्पलजस्ता वस्तुको माग बढ्दा जुटको बोरा तथा काठजन्य सामग्रीको निकासी भने घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)