विवादित न्यायाधीशमाथि संसद्मा महाअभियोगको प्रक्रिया अघि बढाउने तयारीमा रास्वपा
bishowkhabar.com · Sat Oct 31 14:12:27 UTC 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि महाअभियोग प्रक्रिया अघि बढाउने संकेत गरेको छ।
पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले न्यायाधीशहरूमाथि कारबाही कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)