मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाले सात घर–गोठमा क्षति

barnanmedia.com · Sat Oct 31 14:09:38 UTC 2026

अविरल वर्षाका कारण शनिबार काभे्रपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरेमा सात घर–गोठमा क्षति पुर्‍याएपछि पीडित परिवारलाई छुट्टै घरमा व्यवस्थापन गरिएको छ ।

घरमा खाद्यान्नलगायत सम्पूर्ण सामग्रीमा क्षति पुगेपछि उनीहरूलाई गाउँपालिका कार्यालयले नजिकै एउटा घरमा व्यवस्थापन गरेको हो । शनिबार बिहान खहरे खोलामा आएको लेदोसहितको बाढीले उक्त स्थानका सात घर र तीन जस्तापाताको टहरोमा क्षति पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)