मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

deshsanchar.com · Sat Oct 31 14:21:36 UTC 2026

भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ पार्ने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)