मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यवर्ती क्षेत्रमा बढ्दै बाघको गतिविधि, मानव- बाघ द्वन्द्वको जोखिम उच्च

nepalpress.com · Sat Oct 31 14:47:13 UTC 2026

चितवन । कोर क्षेत्रमा ठाउँको अभाव र भाले बाघहरूबीचको आपसी प्रतिस्पर्धाका कारण युवा तथा प्रजनन् उमेरका बाघहरू सुरक्षित बासस्थानको खोजीमा मध्यवर्ती क्षेत्र र मानव बस्तीतर्फ फैलिएका जनाइएको छ ।

मध्यवर्ती क्षेत्रमा भएको बासस्थान सुधार र घाँसे मैदानको व्यवस्थापनले गर्दा प्रजनन् गर्ने पोथी बाघको सङ्ख्यासमेत त्यहाँ बढेको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)