मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट नभएपछि मैदानमै फुटबल र भलिबल खेल्न थाले खेलाडी

ratopati.com · Sat Oct 31 14:49:35 UTC 2026

काठमाडौं । दिनभर वर्षाले अवरुद्ध भएको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेल स्थगित हुने भएपछि मैदानमा रहेका खेलाडीले फुटबल र भलिबल खेल्न थालेका छन् ।

विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल आउटफिल्डको अवस्थालाई लिएर विवाद भएपछि सञ्चालन हुन नसकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)