मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम र विराटनगरबीच खेल हुन ढिलाइ, दर्शकको होहल्ला

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु हुन ढिलाइ भएको छ । खेल सञ्चालनमा ढिलाइ भएपछि त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शकले होहल्ला गरेका छन् ।

आउटफिल्डको अवस्थालाई लिएर दुवै टोलीबीच विवाद भएपछि खेल सुरु हुन नसकेको हो । टसका लागि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले असहमति जनाएपछि खेल थप अन्योलमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)