१० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको सहज जित
ratopati.com · Sat Oct 31 15:01:58 UTC 2026
लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि २–० गोलको सहज जित हात पारेको छ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीले शनिबार राति महत्त्वपूर्ण ३ अंक बटुलेर लिग तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ भने खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेड १६ औं स्थानमा खस्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)