तीन दशकपछि संयुक्त राष्ट्रसङ्घको सोमालियामा जारी राजनीतिक अभियान अन्त्य
ratopati.com · Sat Oct 31 15:10:32 UTC 2026

सोमबालिया । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि रहँदै आएको राजनीतिक अभियान दुई वर्षे सङ्क्रमणकालपछि शनिबार समाप्त भएको छ। यसले पूर्वी अफ्रिकी राष्ट्रमा तीन दशकभन्दा बढी समयदेखि चलेको संयुक्त राष्ट्रसङ्घको शान्ति निर्माण कार्यको अध्याय बन्द गरेको छ।
युएनसोमलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २०१३ मा स्थापना गरेको थियो। यसले सोमाली अधिकारीहरूलाई दुई दशकभन्दा बढीको द्वन्द्वपछि लोकतन्त्र र कानूनको शासनमा सङ्क्रमणमा सहयोग गर्ने उद्देश्य राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)