सुदूरपश्चिम र विराटनगरबिच खेल हुने, टस राति ९ बजे
ratopati.com · Sat Oct 31 15:12:44 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलको टस राति ९ बजे हुने भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खराब अवस्थाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि टसको समय सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)