फेटामा झडप : एमालेले दुई दिनअघि नै दिएकाे थियाे कार्यक्रम बिथाेल्ने चेतावनी
nepalpress.com · Sat Oct 31 15:09:27 UTC 2026

जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनलाई लिएर हुनसक्ने विवादबारे जिल्ला प्रशासन र प्रहरी प्रशासनलाई दुई दिनअघि नै जानकारी थियो ।
एमालेका स्थानीय नेताहरूले कार्यक्रम बिथोल्ने चेतावनीसमेत दिएको प्रशासनले स्वीकार गरेको छ । तर सम्भावित झडप रोक्न प्रभावकारी पहल नगर्दा शनिबार बिहान स्थिति हिंसात्मक बन्न पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)