मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र : नियमावली विपरीत राजस्व असुली

ratopati.com · Sat Oct 31 15:15:00 UTC 2026

काठमाडौँ । नेपालको वर्तमान संविधान धारा ३१ मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क हुने स्पष्ट व्यवस्था भए पनि सरकार आफैँले विद्यार्थीबाट दर्जनभन्दा बढी शीर्षकमा बर्सेनि गैरकानुनी शुल्क असुल गर्दै आएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र शिक्षा नियमावलीविपरीत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबाट रजिस्ट्रेसन, परीक्षा र शैक्षिक प्रमाणपत्रका नाममा सरकार स्वयंले शुल्क असुल गर्दै आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)