मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसहित खेलाडीले छाडे मैदान

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाका कारण प्रभावित खेल अम्पायरले ५–५ ओभरमा खेलाउने निर्णय गरे पनि सुदूरपश्चिमले असहमति जनाएपछि खेल अन्योलमा परेको छ ।

निर्णयअनुसार साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने तय भएको थियो । तर, सुदूरपश्चिमले उक्त निर्णयमा असहमति जनाएपछि दुवै टोलीबीच विवाद भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)