मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

ratopati.com · Sat Oct 31 15:21:12 UTC 2026

काठमाडौँ । नेपाल थामी समाजले पहिलो पटक थामी भाषामा तयार गरेको राष्ट्रिय गीत सार्वजनिक गरेको छ।

समाजको २७औँ वार्षिक साधारणसभाका अवसरमा आज बागमती प्रदेशसभा सदस्य ठूला थामी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी र नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवारलगायतले उक्त गीत सार्वजनिक गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)